Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सम्हाल्नै गाह्रो सेलिब्रेटीका पहिरन (फोटोफिचर)

$
0
0

एजेन्सी । मेट गाला आयोजनामा संसारभरका चर्चित सेलिब्रेटीहरुले लगाएका डिजाइनर ड्रेसको अहिले निकै चर्चा भइरहेको छ ।

यस्ता छन् चर्चित सेलिब्रेटीहरुले शोमा पहिरिएका ड्रेसहरु :

१. एक मेमा न्यूयोर्कमा फन्ड जम्मा गर्नका लागि सालाना मेट गाला आयोजना गरिएको थियो । जसमा गायिका रिहाना पनि सहभागी भइन् । उनको ड्रेस यस शोमा निकै खास रहेको थियो ।

२. सबैले भिन्न भिन्न तरिकाले प्रस्तुती जनाएको यस कार्यक्रममा अमेरिकाकी प्रसिद्ध गायिका मेडोनाको आर्मी ड्रेसले पनि निकै चर्चा कमाएको थियो ।

३. केटी पेरी पनि दुलही जस्तै सजिएर यस कार्यक्रममा पुगेकी थिइन् ।

४. पफ डैडी नामले परिचित अमेरिकी र्यापर सीन काम्ब्स र अमेरिकी डांसर एवम् अभिनेता केसी कुच यस्तो अन्दाजमा प्रस्तुत भएका थिए ।

५. फेसन मोडल र टेलिभिजनमा चर्चित केन्डल जेनर पनि मेट बलमा एउटा न्यूयोर्क मेट्रोपोलिटन म्यूजियम अफ आर्टसको कस्ट्युममा देखा परिन् ।

६. यस कार्यक्रममा बलिउड नायिका प्रियङ्का चोपडाले पनि सहभागिता जनाएकी थिइन् । उनको ड्रेसले भारतीय सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ ।

 

The post सम्हाल्नै गाह्रो सेलिब्रेटीका पहिरन (फोटोफिचर) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles