Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

श्रद्धाले गरिन् यस्तो खुलासा

$
0
0

 

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूरले हाल आफ्नो फिल्म ‘हाफ गर्लफ्रेंड’ को प्रचारप्रसारमा क्रममा एक खुलासा गरेकी छन् । उनले भनेकी छन् कि उनको वास्तविक जीवनमा पनि त्यस्तै भएको थियो । उनले कुनै बेला आफू पनि ‘हाफ गर्लफ्रेंड’ भइसकेको बताएकी छन् ।

श्रद्धा कपूरले भनेकी छन्, ‘ कलेज जीवनमा मलाई एक केटा मन परेको थियो । कलेज जीवनमा म पनि कसैको हाफ गर्लफ्रेंड बनेकी थिएँ । तर मैले त्यस प्रकारको रिलेशनलाई पुरा रुपमा प्रतिवद्ध हुन भने चाहेकी थिइनँ ।’ साथै उनले भनिन्, ‘केही पटक मेरो साथीहरुलाई पनि भएको थियो ।’

The post श्रद्धाले गरिन् यस्तो खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles