Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमान-कट्रिना पुन: एकसाथ

$
0
0

मुम्बई । बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफ एकपटक पुन: एकसाथ देखिएका छन् । यो कुरा सलमानले आफ्नो ट्विटर ह्याण्डलबाट सार्वजनिक गरेका हुन् । सलमानले ट्विटरमा एक फोटो अपलोड गर्दै आफू र कट्रिना सँगै भएको कुरा उल्लेख गरेका हुन् ।

सलमानले अपलोड गरेको फोटो हेर्दा लाग्छ कि त्यो कुनै सीनको हो । जसमा एकअर्काको प्रेम झल्किन्छ । सामाजिक सञ्जालमा उक्त तस्बिर निकै नै मन पराइएको छ र फ्यानहरुमा एक प्रकारको उत्सुकता बढिरहेको छ ।

सलमान-कट्रिना अभिनित फिल्म ‘टाइगर जिन्दा है’ लाई अली अब्बास जफरले निर्देशन गरेका छन् ।

The post सलमान-कट्रिना पुन: एकसाथ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles