एजेन्सी , ९ चैत । रामगोपाल वर्माद्वारा निर्देशित फिल्म ‘सरकार ३’ को रिलिज डेट परिवर्तन भएको छ ।
फिल्मको पोस्ट प्रोडक्शनको काम नसक्किएको रिलिज डेट परिवर्तन गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार उक्त फिल्मको नयाँ रिलिज डेट मार्च १२ का लागि तोकिएको छ । यसअघि निर्माण युनिटले फिल्म अप्रिल ७ का लाई रिलिज डेट तोकेको थियो ।
फिल्ममा अमिताभ बच्चन, ज्याक्की सर्फ, रोनित राय र वाजपेयी आदी कलाकारको अभिनय रहेको छ । फिल्ममा पहिलो पटक अभिनेता अमित साध र यमी गौतम एकसाथ देखिँदैछन् ।
यस्तो छ फिल्म ‘सरकार ३’ को ट्रेलर :
The post यसकारण पछि धकेलियो अमिताभ बच्चनको फिल्म ‘सरकार ३’ appeared first on Sajha Post.