Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गोवामा मस्ती गर्दै आरती, हेर्नुहोस् हट तस्विरहरु

$
0
0

मुम्बई । भारतीय अभिनेत्री आरती छाबडिया गोवाको समद्री तट (बीच)मा मस्ती गरिरहेकी छन् । उनले गोवाको बीचमा मस्ती गरेको केही हट तस्विरहरु सामाजिक सञ्जालमा अपलोड गरेकी छन् ।

आरतीले गोवाको बीचमा बिकिनी अवतारमा प्रस्तुत भएको फोटो इंस्टाग्राममा पोस्ट गरेकी छन् । आरतीका फ्यानहरुका भने उनको हट एण्ड सेक्सी तस्विरले मजा लिन सक्नेछन् ।

आरतीले भारतीय टिभी रियालिटी शो ‘झलक दिखला जा’ मा आफ्नो नृत्य पस्किसकेी छन् ।

सामाजिक सञ्जालमा आरतीको हट तस्विरलाई लिएर मानिसहरुले विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् ।

The post गोवामा मस्ती गर्दै आरती, हेर्नुहोस् हट तस्विरहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles