Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘फाटेको जुत्ता’लिएर आउँदै प्रियंका र सौगात !

$
0
0

काठमाडौं, २१ फागुन । अभिनेत्री प्रियंका कार्की र सौगात मल्लकको मुख्य भूमिकामा फिल्म ‘फाटेको जुत्ता’ निर्माण हुने भएको छ ।

केही वर्ष अगाडि फिल्म निर्माता अर्जुन कुमारले आममानिसमा कथाको माग गरेका थिए र उत्कृष्ट फिल्म कथा मध्येका एकजनालाई एक लाख दिने घोषणा गरेपनि कथा सुहाउँदो नआएपछि उनको ‘फाटेको जुत्ता’ प्रोजेक्ट नै रोकिएको थियो ।

बैशाख १५ बाट फ्लोरमा जाने भनिएको फिल्ममा सौगात र प्रियंकाका अलवा बुद्धि तामाङ, कामेश्वर चौरासिया, सन्दिप क्षेत्री, रविन्द्र झा लगायतको अभिनय रहनेछ ।

फिल्मी अनलाइनहरुका अनुसार अर्जुनकुमारको यो ड्रिम प्रोजेक्ट हो । जसमा करिब डेढ करोडको लगानी हुनेछ ।

तस्विर: नेपाली चलचित्र

The post ‘फाटेको जुत्ता’ लिएर आउँदै प्रियंका र सौगात ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles