नेपाली लोक गायक पशुपति शर्मा र कला पंगेनीको स्वर रहेको देशभक्ति गीत ‘जोगाउनु छ कालापानी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
शंकर बिसीको निर्देशन रहेको गीतको शब्द भने दुर्गा पंगेनीको हो ।
भिडियो हेर्नुहोस्:
The post ‘वारी फेरियो हाम्रो पारी फेरियो, एकै रातमा घरगोठ अनि बारी फेरियो’ (भिडियो) appeared first on Sajha Post.