Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब आपत्तिजनक अवस्थामा यस अभिनेत्रीलाई पिताले रंगेहात समाते…

$
0
0

मुम्बई । बलिउडमा धेरै अभिनेत्रीहरु छन् जो आफ्नो जिन्दगीको बारेमा मीडियासामु खुलेर बयान दिन्छन् । तर हालै एक अभिनेत्रीले एक सनसनीपूर्ण खुलासा गरेकी छन् । जुन सुन्दा पनि जो कोहि अचम्ममा पर्न सक्छ । यो खुलासा पोर्न स्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनले गरेकी हुन् ।

सनीले हालै दिएको एक अन्तरवार्तामा आपत्तिजनक हालतमा आफू पिताद्वारा समातिएको स्वीकार गरेकी हुन् । सनीले बताएअनुसार टिनएजमा त्यो बेला उनको चित्त दुखेको थियो जब उनको परिवार मिशिगनबाट क्यालिफोर्निया बस्न गएका थिए । त्यहाँ सनी एक जवान केटासँग डेटमा रमाइरहेकी थिइन् । सनीका अनुसार उक्त केटा निकै सुन्दर थियो र उसले सधैँ सनीलाई प्रेमपत्र लेख्ने गर्थ्यो ।

सनीले बताइन् कि उनीहरुको प्रेमसम्बन्ध निकै राम्रोसँग अगाडि बढिरहेको थियो । उनले भनिन्- हामीले ‘रोमियो जुलियट’ नाटक हेरेपछि पहिलोपटक किस समेत गरेका थियौं । त्यो क्षण निकै अद्भुत थियो ।

एकदिन हामी दुवै जनालाई पिताले आपत्तिजनक अवस्थामा समातेको र त्यसबेला आफ्नो हालत खराब भएको उनले बताइन् । त्यसलाई नै सनीलै जीवनको सबैभन्दा ठूलो नराम्रो संयोग मानेकी छन् ।

The post जब आपत्तिजनक अवस्थामा यस अभिनेत्रीलाई पिताले रंगेहात समाते… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles