Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जित बहादुर यसरी जितु हुँदै बने मुन्द्रे ? (भिडियो)

$
0
0
काठमाडौं, १९ माघ । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) अहिले स्टेज कार्यक्रममा व्यस्त छन् । सिन्धुपाल्चोकमा जन्मिएर राजधानीमा गरेको लामो संघर्षले उनलाई अहिलेको ठाउँमा पुर्‍याएको हो ।
कलाकारिताको सुरुवातमा उनी जित बहादुर नेपालको नामले चिनिन्थे । घर परिवारले राखिदिएको जित बहादुर नाम उनलाई पनि प्रिय नै लाग्थ्यो । तर, निर्माता तथा निर्देशक दिनेश डिसीले उनलाई जितु भनेर मायाले बोलाउँथे ।
यद्यपि, टेलिश्रृंखलाहरुमा उनको नाममा जित बहादुर नेपाल भनेर नै आउने गर्थ्यो । ‘विमान चालक’ टेलिश्रृंखलामा काम गर्दा कम्प्युटर जमाना थिएन । जित बहादुर निकै लामो नाम भएको भन्दै दिनेश डीसीले जितु नाम राख्न सुझाव दिए । उनलाई पनि मिठो लाग्यो । त्यसपछि जित बहादुर एकाएक जितु नेपाल बने ।
तर, जिरे खुर्सानी टेलिश्रृंलाबाट मुन्द्रेको रुपमा हिट भए । हेर्नुहोस् जितु नेपाल मुन्द्रेलाई जीवनकहानी लुकेको भिडियो-

The post जित बहादुर यसरी जितु हुँदै बने मुन्द्रे ? (भिडियो) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles