Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

मलेसियामा रियाले नाँच्दानाँच्दै लुगा खोलेपछि…(भिडियोसहित)

$
0
0

काठमाडौं, १७ माघ । नेपाली सांगीतिक बजारमा विकृति भित्रिरहेको चर्चा चलिरहेकै बेला मलेसियामा एक नेपाली चेलीको नृत्यले यतिबेला हंगामा मच्चाइरहेको छ । रिया श्रेष्ठ नाम बताइएको नेपाली चेलीको नृत्य निकै उच्छृंखल देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त भिडियो पोस्ट गरी उनको आलोचना रेका छन् । भिडियोमा उनले नाच्दा-नाच्दै लुगा खोलेको स्पष्ट देखिन्छ ।
केहिले त उनलाई दोस्रो ज्योति मगर समेत भनेका छन् । कार्यक्रम ल्होसारको अवसरमा मलेसियामा रहेका नेपालीहरुले नै गरेको बताइएको छ ।

भिडियो हेर्नुहोस्:

The post मलेसियामा रियाले नाँच्दानाँच्दै लुगा खोलेपछि…(भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles