Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यमबुद्धको सालिक बनाउने निर्णयको चौतर्फी बिरोध, बालेनका सहयात्रीले नै गरे आलोचना

$
0
0

काठमाडौं ।काठमाडौ महानगरपालिकाले र्‍यापर गायक यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएको खबर सार्वजनिक भए लगत्तै त्यसको चौतर्फी बिरोध सुरु भएको छ । आगमी आर्थिक वर्षकोको बजेटमा मेयर बालेन साहको प्रस्तावमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख विनियोजन गरिएको हो ।

अहिले उक्त निर्णयको चौतर्फी बिरोध भैरहेको छ । बालेन साहले सरकारी पैसामा आफ्ना गुरुको सालिक बनाउन लागेको भन्दै बिरोध भैरहेको हो । चर्चित र्‍यापर गायक एवं बालेन साहका साथी सुदिन पोखरेलले पनि बालेन साहको निर्णय गलत भएको बताएका छन् । सरकारी पैसामा यमबुद्धको सालिक बनाउनु गलत हुने उनको भनाइ छ । यस्ता निर्णयले ५ वर्ष पछि फेरि जनताको सामु जान अप्ठ्यारो हुने सुदिनले सामजिक संजालमा लेखेका छन् । हेर्नुहोस सुदिनको स्ट्याटस :


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles