Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘कबड्डी ४’को किर्तिमानी व्यापार

$
0
0

काठमाडौं । यहि शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ले किर्तिमानी व्यापार गरेको छ ।

फिल्मले प्रदर्शनको ४ दिनमै करिब ८ करोडको व्यापार गरेर किर्तिमान कायम गरेको छ ।

शुक्रबार र शनिबार दुइ दिनमै ६ करोडको ग्रस व्यापार गरेको फिल्मले अहिले पनि सबैजसो हलहरुमा उत्साहजनक व्यापार गरिरहेको छ ।

यस्तो छ कबड्डी ४ को व्यापार :

क्यूएफएक्समा २ करोड १८ लाख रुपैयाँ
आईएनआईमा १ करोड १२ लाख रुपैयाँ
वान सिनेमाजमा ४५ लाख
बिग र एफक्यूबमा ४० लाख
बीएसआरमा ३० लाख
मिडटाउनमा १२ लाख
गोपीकृष्ण र अष्टनारायणमा २० लाख
र रञ्जनामा २१ लाख


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles