Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘भागवत गीता’को टिजर छायांकन सुरु, सुहानाको जोडि गोप्य !

$
0
0

२० बैशाख, काठमाडौं । ए मेरो हजुरको प्रदर्शनसँगंै झरना थापाले नयाँ चलचित्र ‘भागवत गीता’को निर्देशन सुरु गरेकी छन् । उक्त चलचित्रको टिजर छायांकन जनकपुरमा सुरु भएको

निर्माता सुनिलकुमार थापाले जानकारी दिए । टिजरमा अभिनेत्री सुहाना थापा मात्रै देखिने छिन् । यस चलचित्रको हिरो फाइनल गरिसकिएको छैन ।

यसअघि यो फिल्ममा सुहानाको जोडीका रुपमा अनमोल रहने बताइएको थियो ।

तर, अनमोलले यो चलचित्रमा काम नगर्ने भएका छन्।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles