काठमाडौं, ८ पुस । गायक पशुपति शर्माले देशको चिन्ताजनक राजनीतिक र आर्थिक अवस्थालाई समेट्दै नयाँ गीत लिएर आएका छन् ।
बुधबार उनको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गीतमा देशको चिन्ताजनक राजनीतिक आर्थिक अवस्थाको चित्रण गरिएको छ ।
स्वर, शब्द र संगीत गायक शर्माकै रहेको गीतको एरेञ्ज सुनिल परियारले गरेका छन् ।
The post देशको चिन्ता गर्दै पशुपतिले ल्याए ‘कठै मेरो देश’ (भिडियोसहित) appeared first on Sajha Post.