Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

वैदेशिक रोजगारको पीडा समेटिएको मर्मस्पर्शी म्युजिक भिडियो सार्वजनिक (भिडियो)

$
0
0


काठमाडौं, २९ मंसिर । म्युजिक भिडियो ‘म छु बिदेशमा’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा गौरव पहारी र सृष्टि खड्का फिचर्ड छन् ।

सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भिडिययोले परदेशीको जोडीको प्रेमकथा देखाईएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।

The post वैदेशिक रोजगारको पीडा समेटिएको मर्मस्पर्शी म्युजिक भिडियो सार्वजनिक (भिडियो) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles