Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भालेश्वर मन्दिरमा करिष्मा, हेर्नुहोस् ५ तस्बिरहरू

$
0
0

काठमाडौं, ८ मंसिर । सदावहार नायिकाको छवि बनाएको करिष्मा मानन्धर विगत केही वर्षदेखि थप पहिचान बनाएर चर्चामा छिन् । उनी केही समय डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिकी नेतृको रुपमा काम गरिन् ।

बुढेशकालमा एसईई परीक्षा दिएर पनि उनले चर्चा बटुलिन् र प्रेरणाको स्रोत बनिन् । पछिल्लो समय उनी सामाजिक सञ्जालमा सक्रिय छिन् । सोमबार उनले चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर दर्शन गरेकी छिन् ।

हामीले उनको फेसबुक वालबाट केही तस्बिरहरु लिएका छौं-

The post भालेश्वर मन्दिरमा करिष्मा, हेर्नुहोस् ५ तस्बिरहरू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles