काठमाडाैं, २७ साउन । गायक निशान भट्टराईले ऋचा न्यौपानेसँग विहे गरेका छन् । मंगलवार भट्टराईले आफ्नी प्रेमिका न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्।
दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वौच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको काभ्रे अदालतले जनाएको छ ।
पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै अभिनय गरेका थिए ।
The post गायक निशान भट्टराईले गरे ऋचा न्यौपानेसँग विहे appeared first on Sajha Post.