Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अमिताभको कोरोना रिपोर्ट ‘नेगेटिभ’, डिस्चार्ज भएर घर फर्किए

$
0
0

काठमाडाैं, १८ साउन । बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी  काेराेनामुक्तभएसंगै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्  ।

आइतबारकाे काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

उनले आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् । काेराेना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

The post अमिताभको कोरोना रिपोर्ट ‘नेगेटिभ’, डिस्चार्ज भएर घर फर्किए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles