Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विद्या बालनको बलिउड करिअर धरापमा

$
0
0

काठमाडौँ, १८ असार । कुनै समय निकै चर्चामा थिइन् बलिउड अभिनेत्री विद्या बालन । तर, पछिल्लो समय उनी बलिउडबा गुमनाम नै भएकी छन् । एकपछि अर्को सुपर फ्लप फिल्म दिएपछि उनको करिअर नै धरापमा परेको थियो ।

अन्तिमपटक उनी अक्षय कुमारको फिल्म सिमन मंगलमा देखिएकी थिइन् । डर्टी पिक्चर, कहानी जस्ता सुपरहिट फिल्म खेलेकी विद्याले सोलो फिल्म पाउन छोडेकी छन् ।

उनको बलिउड करिअर नै लगभग सकिएको केही फिल्म समिक्षकहरुको भनाई रहेको छ । मिसन मंगलबाहेक उनले लगातार ६ वटा फिल्म फ्लप दिएपछि उनको करिअर नै धरापमा परेको हो ।

उनको आउन लागेको फिल्म सिर्जितले करिअर जोगाउँछ वा झन् गुमनाम बनाउँछ यो भने चासोको विषय बनेको छ ।

The post विद्या बालनको बलिउड करिअर धरापमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles