Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर’

$
0
0

काठमाडा‌ैँ, २० चैत । सरकारले लकडाउन घोषणा गरेसँगै आस्था राउतपनि अरु नागरिक जस्तै गरी घरमै छिन् । उनले घरमै बसेर विभिन्न सचेतनामुलक सामग्रीहरु पस्किरहेकी छिन् । उनले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेकी रचना यस्ताे छ ।

कोरोना जान्न रोएर
बरु जान्छ धोएर
टाढा टाढै बसौँ साथी
नबसौँ छोएर

रुमाल टिस्यु साथै राखौँ
खोकौँ छोपेर
सावधानी अपनाउँ है
हुन्न हेपेर

केही गरौँ केही सोचौँ
घर मै बसेर
मनोबल उच्च राखौँ
जागरुक बनेर

आफु पनि बाचौं, अरुलाई पनि बचाउँ ‼️

The post ‘कोरोना जान्‍न रोएर, बरू जान्छ धोएर’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles