Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्यु

$
0
0

काठमाडौँ, १२ चैत । टोनी पुरस्कार चार पटकसम्म जितेका अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ८१ वर्षिय उनी विगत ६० वर्षदेखि नाटक क्षेत्रमा रहेका थिए ।

कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार हुन् । केही दिन अगाडि उनी बिरामी परेका थिए । उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भएको हो ।

The post नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles