काठमाडौँ, ११ चैत । कोरोना भाइरसका कारण बलिउडमा एकपछि अर्को झट्का लागिरहेको छ । बलिउडका बिग बजेटका फिल्महरुले आफ्नो रिलिज डेट अनिश्चित समयका लागि स्थगित गरेका छन् । यो क्रममा ब्रम्हास्त्र फिल्म पनि देखिएको छ ।
यो फिल्मको रिलिज डेट एक वर्षपछि धकेलिएको छ ।
रनवीर कपुरको प्रमुख भुमिका रहेको यस फिल्ममा आलिया भट्टको पनि रहेकी छिन् ।
कोरोना भाइरसका कारण यसअघि रिलिजको दिन कुरेर बसेका फिल्महरुले रिलिज नगर्ने निर्णय गरेपछि पछि बलिउडलाई पनि करोडौँ क्षति हुने अुनमान गरिएको छ ।
The post रनवीरको फिल्म ‘ब्रम्हास्त्र’को रिलिज डेट एक वर्षपछि धकेलियो appeared first on Sajha Post.