Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

निर्देशक सिद्धार्थको नयाँ फिल्ममा ऋतिक

$
0
0

काठमाडौँ, २८ फाल्गुन । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र निर्देशक सिद्धार्थ आनन्दबीच राम्रो सम्बन्ध रहेको छ । फिल्म वार सुपर हिट भएसँगै उनीहरु फेरि नयाँ प्रोजेक्टमा काम गर्ने भएका छन् । मिडिया रिपोर्टका अनुसार नयाँ निर्माण गरिने फिल्म पनि एक्सन रहने बताइएको छ ।

वार फिल्मको सिक्वल पनि बनाउने तयारी पनि भइराखेको बताइएको छ ।

वार फिल्ममा टाइगर श्रौफको पनि प्रमुख भुमिका रहेको थियो । उक्त फिल्मको सिक्वल निर्माण गर्नुपुर्व नयाँ प्रोजेक्टमा ऋतिक र सिद्धार्थले काम गर्न लागेको बताइएको छ ।

The post निर्देशक सिद्धार्थको नयाँ फिल्ममा ऋतिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles