काठमाडौँ, २९ माघ । पछिल्लो समय निकै व्यस्त छन् अभिनेता सैफअली खान । करिना कपुर उनको जीवनमा आएसँगै उनको फिल्मी करिअर पनि उत्तिकै बलियो बनेको उनी विश्वास मान्छन् । उनले अभिनय गरेका प्राय फिल्महरु फ्लप रहेका छन् ।
तर, केही फिल्मका कारण भने उनको भविष्य निकै उचाईमा पुर्याइदिन सफल भए । केही हप्ता अगाडि रिलिज भएको फिल्म जवानी जानेमनले खासै दर्शकहरुको मन जित्न सकेन ।
उनको यस फिल्ममा उनकै पुरानो फिल्मका गीतहरु भने समावेश गरिएका थिए जुन भने हिट रहे । तर, फिल्म तान्हाजीको सफलता कारण उनलाई फिल्मको ओइरो नै लागेको छ ।
The post बलिउडमा बलियो स्टारडम भएका अभिनेता सैफअली खान appeared first on Sajha Post.