काठमाडौँ, २७ माघ । बलिउडका चर्चित अभिनेता सलमान खानलाई गायक अदनान स्वामीले विवाहको सल्लाह दिएका छन् । सलमान खान हालसम्म पनि अविवाहित रहेका छन् । उनीसँगै काम गरेका अन्य साथीहरुले सन्तानहरुले फिल्ममा डेब्यु गरेर पनि चर्चा कमाइसकेका छन् ।
तर, सलमान खानले अझै पनि विवाहको सुरसार गरेका छन् ।
अदनान स्वामीले सलमान खानलाई विवाह गर्न सल्लाह दिएका छन् ।
बिग बोसको सेटमा पुगेका उनले सलामन खानलाई विवाह गर्न भनेपछि हाँसोको लहर चलेको थियो । आफुले तीनपटक सम्म विवाह गरेको र सलमान खानलाई पनि विवाह गर्न सुझाव दिएका हुन् ।
The post सलमान खानलाई विवाह गर्न सुझाव appeared first on Sajha Post.