Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अभिनेता विजयको घरमा आयकर विभागले छापा मारेपछि…

$
0
0

काठमाडौँ, २४ माघ । आयकर विभागले दक्षिण भारतीय फिल्मका अभिनेताहरुको घरमा छापा मारेको छ । मिडिया रिपोर्टका अनुसार उक्त छापाका कारण आयकरले विभागले ३०० करोडभन्दा बढी अघोषित आयबारे पत्ता लागेको जानकारी दिएको छ ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता विजयको पनि घरमा आयकर विभागले छापा मारेको छ । उनको आम्दानीलाई लिएर छानविन चलिराखेको बताइएको छ ।

आयकर विभागले एक फिल्म प्रोडसक्नमा छापा मारेको थियो, उक्त स्थान नजिकै रहेको विजयको अफिसमा पनि छापा मारेको बताएको छ । पछिल्लो समय उनको फिल्म बिजिल रिलिज भएको थियो ।

उक्त फिल्मले गरेको कमाईका  आयकर विभागलाई स्पष्ट जानकारी नगराइएको बताइएको थियो । अन्ततः उनको घरमा र अफिसमा आयकर विभागले छापा मारेको हो ।

The post अभिनेता विजयको घरमा आयकर विभागले छापा मारेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles