Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अब सँगसँगै पार्टीमा देखिन थाले मलैका र अर्जुन

$
0
0

काठमाडौँ, २३ माघ । बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेको जोडी हो मलैका अरोरा र अर्जुन कपुर । उनीहरु विभिन्न पार्टीमा सँगसँगै देखिन थालेका छन् । अरबाज खानसँग डिभोर्स गरेसँगै अर्जुन र मलैकाको सम्बन्धले ठुलो चर्चा लिएको थियो ।

तर, उनीहरुको सम्बन्ध त्यसबेला गुबचप रहेको थियो । समय बित्दै गर्दा उनीहरुले आफ्नो सम्बन्धबारे खुलेआम बोल्दै आइरहेका छन् ।

मलैकाभन्दा अर्जुन धेरै वर्षले कान्छा रहेका छन् तर, पनि यो जोडीमा हालसम्म दरार भने आएको छैन ।

पछिल्लो समय कपुर खानदानको विवाह समारोहमा यो जोडी सँगै देखिएको थियो ।

उनीहरुको विवाहको चर्चा पनि चलेको छ । तर, विवाहका लागि आफु तयार नरहेको अर्जुन कपुरले बताएका थिए ।

The post अब सँगसँगै पार्टीमा देखिन थाले मलैका र अर्जुन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles