Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड सुपरस्टार शाहरुख डाक्टर बन्दै

$
0
0

मुम्बई । मौलाना आजाद राष्ट्रिय उर्दू विश्वविद्यालयले सोमबार आफ्नो छैठौं दीक्षान्त समारोहको अवसरमा बलिउड अभिनेता शाहरुख खानलाई मानार्थ विद्यावारिधी प्रदान गर्ने भएको छ । राष्ट्रपति प्रणव मुखर्जीले शाहरुखलाई डिग्री प्रदान गर्नेछन् ।

विश्वविद्यालयका अनुसार शाहरुख खान र रेख्ता फाउण्डेशनका राजीव सर्राफलाई मानार्थ विद्यावारिधीको उपाधि दिइने छ ।

राजीवलाई यो उपाधि उर्दू भाषा र संस्कृतिको बढोत्तरी योगदान गरेकोमा दिन लागिएको हो । दीक्षान्त समारोहमा २८८५ विद्यार्थीहरु दीक्षित हुनेछन् ।

The post बलिउड सुपरस्टार शाहरुख डाक्टर बन्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles