काठमाडौँ, १७ पुस। बलिउडका चर्चित अभिनेता अर्जुन कपुर र अरबाज खानकी पुर्व पत्नी मलैका अरोराको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । मलैकाले अर्जुन कपुरलाई चुम्बन गरेको तस्बिर भाइरल भएको हो ।
उनीहरुबीच रहेको प्रेम सम्बन्धलाई लिएर व्यापक हल्ला चलिराखेको छ ।
अर्जुनकै कारण मलैकाले अरबाजलाई डिभोर्स दिएको समाचार पनि आएको थियो ।
तर, पछिल्लो समय उनीहरुबीच देखिएको निकटताले पनि यो सबै कुरा प्रमाणित गरेको छ ।
नयाँ वर्षको अवसरमा मलैका अरोराले उक्त तस्बिर शेयर गरेकी हुन् । यो तस्बिरले पनि उनीहरुबीचको सम्बन्ध छताछुल्ल भएको बताइएको छ ।
The post मलैका अरोराको नयाँ वर्षको सेल्फी, अर्जुन कपुरलाई चुम्बन appeared first on Sajha Post.