Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म ‘बागमती’मा भुमीको मुख्य भुमिका हुने

$
0
0

काठमाडौँ, १५ मंसिर । पछिल्लो समय निकै सफल रहेका अभिनेता हुन् अक्षय कुमार । उनले फिल्म निर्माणमा पनि हात हालेका छन् । उनले निर्माण गरेका फिल्महरु लगातार हिट पनि रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले फिल्म बागमती निर्माण गर्ने भएका छन् ।

यस फिल्मको मुख्य पात्र भुमि पेडेकर हुने बताइएको छ ।

अक्षयले पहिला त उनलाई नलिने निर्णय गरेका थिए, तर, एकाएक उनको मुड बदलियो र भुमी नै उक्त पात्रका लागि फिट हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

यसअघि भुमी र अक्षयले फिल्म ट्वाइलेटमा काम गरेका थिए ।

The post फिल्म ‘बागमती’मा भुमीको मुख्य भुमिका हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles