Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म ‘पागलपन्ती’को दुई दिनको कमाई कति ?

$
0
0

काठमाडौँ, ८ मंसिर । ७० करोडमा निर्माण भएको फिल्म पागपन्तीले बक्स अफिसमा खासै गतिलो कमाई गर्न सकिरहेका छैन ।

मिडिया रिपोर्टका अनुसार पहिलो दिन साढे पाँच करोडको कमाइ गरेको यस फिल्मले दोस्रो दिन भने १५ करोडको कमाई गर्न सफल भएको छ ।

यस फिल्मले हालसम्म २० करोडभन्दामाथिको कमाई गरेको छ ।

स्टार अभिनेताहरु जोन अब्रहाम, अर्सद वार्सी, पुल्कित शर्मा, अनिल कपुरजस्ताहरुको भुमिका रहेको यस फिल्ममा एलिना डि क्रुज, कृति खारबण्डा, उर्वशी रतौला अभिनेत्रीहरुको भुमिका रहेको छ ।

कमेडी जनराको यस फिल्मले विस्तारै कमाईमा पनि पिकअप लिने फिल्म समिक्षकहरुले बताएका छन् ।

The post फिल्म ‘पागलपन्ती’को दुई दिनको कमाई कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles