Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

धिमि धिमि ट्युनमा आयुष्मान र भुमी

$
0
0

काठमाडौँ, १ मंसिर । बलिउडका स्टार आयुष्मान खुराना र अभिनेत्री भुमी पेडेकरलाई लिएर म्यजुनिक भिडियो निर्माण भएको छ ।

लामो समयदेखि एकपछि अर्को हिट फिल्म दिएका यी दुईलाई लिएर धिमि धिमि गीतको भिडियो निर्माण गरिएको छ । भुमी पछिल्लो समय बाला र पति पत्नी और वो फिल्मको प्रचारमा व्यस्त रहेकी छिन् ।

रिलिज भइसकेको फिल्म बालाले १०० करोडभन्दा बढी कमाइ सकेको छ ।

उनी अर्को फिल्मले पनि सफलता पाउने कुरामा विश्वास रहेको बताएकी छिन् ।

The post धिमि धिमि ट्युनमा आयुष्मान र भुमी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles