काठमाडौँ, १ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् कात्र्तिक आर्यन ।
उनलाई लिएर अभिनेत्री सारा अली खानले निकै टिप्पणी पनि गरेकी थिइन् ।
फिल्म लव आजकलमा यो जोडीले सुटिङ गरिरहँदा लभ अफेयरको हल्ला पनि उत्तिकै चलेको थियो ।
तर, एकाएक यी जोडीले ब्रेकअप गरेको खबर बाहिर आएको छ । कुनै समय कात्र्तिक आर्यनसँग डेट जान खुलेआम बताएकी उनी पछिल्लो समय मौन रहेकी छिन् ।
कात्र्तिक आर्यन पनि फिल्महरु व्यस्त रहेका छन् ।
उनले पति पत्नी और वो फिल्मको काम सकाएका छन् । अब उनी दोस्ताना २ व्यस्त रहने बताइएको छ । कात्र्तिकका लेडिज फ्यानहरु धेरै रहेका छन् । केही दिन उनकै घर अगाडि एक युवतीले उनलाई प्रपोज गरेकी थिइन् ।
The post कार्त्तिक र साराको ब्रेकअप भएकै हो त ? appeared first on Sajha Post.