काठमाडौँ, २८ असोज । ऋतिक रोशन र टाइगर श्रौफको जबरजस्त अभिनय रहेको फिल्म वारले हालसम्म २७२ करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ ।
अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले एक दिनमा नै ५१ करोडको कमाई गर्न सफल भएको थियो।
पहिलो दिनमा नै यति ठुलो रकम कमाएको यस फिल्मलाई समिक्षकहरुले पाँचमा चार स्टार नै दिएका थिए ।
यशराज व्यानरले निर्माण गरेको यस फिल्मको निर्देशक सिद्धार्थ आनन्द हुन् ।
The post हालसम्म फिल्म ‘वार’ले कति कमायो appeared first on Sajha Post.