काठमाडौं, २७ असोज । तरकारीवालीको रुपमा भाइरल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ युट्युवमार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।
भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने भाव व्यक्त गरिएको छ । उक्त भिडियो मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा छायाँकन गरिएको हो ।
हेर्नुहोस् भिडियो
The post तरकारीवाली कुसुम श्रेष्ठको पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक appeared first on Sajha Post.