Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘हामीबीच एउटा कुरामा मात्र समानता छ’

$
0
0

काठमाडौँ, १२ असोज । बलिउडको स्टार जोडी हुन् अक्षय कुमार र ट्वीइकल खन्ना ।

उनीहरुको विवाह भएको झण्डै २० वर्ष भइसकेको छ । उनीहरुबीच कहिलेकाही खटपट पनि भयो । वैवाहिक जीवन संकटमा पनि पर्यो ।

तर, उनीहरुले त्यो परिस्थितिलाई पन्छाउँदै आगडि बढे । परिवार भनेर ट्वीइकलले फिल्म लाइन नै छोडिन् । अभिनय क्षेत्रलाई छोड्दै उनी लेखिका बन्न पुगिन् ।

उनले आफु र अक्षयबीच धेरै कुरा असमान रहेको बताएकी छिन् ।

केही समय अगाडि अक्षयले प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका थिए भने ट्वीइकलले भने मोदीको आलोचना गरेकी थिइन् ।

उनले भनेकी छिन्,’हो हामीबीच वैचारिक मतभिन्नता रहेको छ । अक्षयलाई मनपर्ने कुरा मलाई मन नपर्न पनिसक्छ । हामीले २० वर्ष सँगै बिताएका छौँ । हामीबीच एउटा कुरा भने समानता रहेको छ । हामी दुईजना बिहान छिटो उठ्ने गछौँ ।’

The post ‘हामीबीच एउटा कुरामा मात्र समानता छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles