Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कमेडी फिल्म ‘हाउसफुल ४’को फस्ट लुक सार्वजनिक

$
0
0

काठमाडौँ, १० असोज । कमेडी फिल्म हाउसफुल ४ को फस्ट लुक सार्वजनिक भएको छ ।

स्टार कलाकारहरुलाई लिएर निर्माण गरिएको यो फिल्म अक्टोबर २५ मा रिलिज हुने तयारीमा रहेको छ ।

चर्चित फिल्म निर्देशक फरहाद साम्जीले निर्देशन गरेको यस फिल्मका निर्माता साजिद नाडियावाला हुन् ।

यो फिल्मलाई सेरिजका रुपमा प्रस्तुत गर्दै आइरहेको छ । यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवलको प्रमुख भुमिका रहेको छ ।

 

 

The post कमेडी फिल्म ‘हाउसफुल ४’ को फस्ट लुक सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles