Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रणवीर र वाणीको फिल्म ‘बेफिक्रे’शुक्रबारबाट प्रदर्शनमा अाउँदै

$
0
0

काठमाडौं, २३ मंसिर । बलिउड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘बेफिक्रे’ शुक्रबारबाट सिनेमा हलहरुमा प्रदर्शनमा अाउँदै छ ।

यस चलचित्रमा रणवीर सिंह र वाणी कपूर मुख्य भूमिकामा रहेका छन् । बलिउडमा केही हिट चलचित्र दिइसकेका रणवीरको यो निकै अाशा गरिएको फिल्म हो ।

 

 

The post रणवीर र वाणीको फिल्म ‘बेफिक्रे’ शुक्रबारबाट प्रदर्शनमा अाउँदै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles