काठमाडौँ, २ असोज । गएको हप्ता रिलिज भएको फिल्म ड्रिम गर्लले सात दिनमा ६६ करोडभन्दा बढीको कमाइ गर्न सफल भएको छ ।
यस फिल्मबारे कमै चर्चा चलेपनि दर्शकहरुले फिल्मलाई रुचाइदिएका हुन् ।
प्रमुख भुमिकामा रहेका आयुष्मान खुराना पुनः एकपट चर्चामा आएका छन् ।
यसअघि रिलिज भएको उनको फिल्म आर्टिकल १५ पनि सफल रहेको थियो ।
कमेडी जनरामा निर्माण गरिएको यस फिल्मले १०० करोड कमाउने अपेक्षा पनि गरिएको छ ।
The post आयुष्मान खुराना पुनः चर्चामा appeared first on Sajha Post.