काठमाडौँ, २३ भदौ । पछिल्लो समय बलिउडका स्टार अभिनेता अक्षय कुमारको चर्चा आकाशिएको छ ।
उनलाई चुनौती दिन तीन खान पनि डराउन थालेका छन् ।
उनको सन् २०२० को दिपावलीमा फिलम पृथ्वीराज रिलिज हुँदैछ ।
तर, उनलाई बलिउडकी चर्चित अभिनेत्री कंगना रणावतले कडा चुनौती दिएकी छिन् ।
सोही दिनमा उनको फिल्म घडक पनि रिलिज हुने भएको छ ।
यी दुई फिल्म एकैदिन रिलिज हुँदा कसलाई फाइदा र कसलाई नोक्सानी हुने त्यो फ्यानहरुले नै नित्र्योल गर्नेछन् ।
The post अक्षय कुमारलाई कंगनाले टक्कर दिदैँ appeared first on Sajha Post.