Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विवाह गर्दै आलिया र रनवीर

$
0
0

काठमाडौँ, ९ साउन । बलिउडमा पछिल्लो समयका क्युट जोडी हुन् रनवीर कपुर र आलिया भट्ट । यतिखेर उनीहरुको बिहेको खबर चर्चामा रहेको छ ।

एक वर्षदेखि लभ अफेयरमा रहेका यी जोडीले विवाह गर्ने भएका छन् ।

हाल फिल्म ‘ब्रम्हास्त्र’ को शुटिङमा व्यस्त रहेका यी जोडीले सन् २०२० को अन्त्यमा बिहे बन्धनमा बाँधिन सक्नेछन् । आलिया भट्ट प्रसिद्ध फेशन डिजाइनर सब्यसाचीसँग भेट्न पुगेकी थिइन् ।

जसमा बिहेको लागि लेहेङ्गाको विषयमा कुराकानी गरेका थिए ।जब आलियाले मुम्बईको जुहुमा करीब २१ करोड रुपैयाको फ्ल्याट किनेर बस्न थालिन् तब यी दुईको बिहेको खबर बाहिर आउन थालेको हो ।

The post विवाह गर्दै आलिया र रनवीर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles