काठमाडौँ, ६ साउन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यति बेला ईण्डोनेशियाको बालीमा छिन् । उनी ब्वाईफ्रेण्ड देवांक्स राणा सहित अन्य साथीहरुसँग रमाउन व्यस्त छिन् ।
घुमघाम गरेका तस्विरहरू साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत पोष्ट र स्टोरी शेयर गरिरहेकी छिन् । तर, यस्तो फोटो बाहिरियो कि नेपाली समाजले पचाउन नसक्ने भन्दै उनी विवादित बनिरहेकी छिन् ।
प्रेमीसँग मस्ती मुडमा यसअघि प्रियंका कार्की देखिएकी थिईन् तर आयुष्मान जोशी र प्रियन्कालाई नै फ्लप खुवाउने गरी साम्रज्ञी अघि बढेको आलोचकहरुको प्रतिक्रिया छ ।
The post चर्चामा अभिनेत्री साम्राज्ञी appeared first on Sajha Post.