Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमान खानले कटरिनाको हात फेरि थामे कै हुन त ?

$
0
0

काठमाडौँ, १२ चैत । पछिल्लो समय एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेको छ ।

मिडिया रिपोर्टका अनुसार ‘भारत’ फिल्मपपछि पनि ‘टाइगर’को फ्रान्चाइज फिल्ममा उनीहरु देखिने भएका छन् । रनवीर कपुरसँग ब्रेकअप भएपछि उनको बलिउड करिअर धरापमा परेको थियो ।

लामो समयको तनावपछि उनी काम खोज्दै पुनः सलमान खानको शरणमा पुगेकी थिइन् । सलमान खानले पनि उनको आग्रह अस्वीकार गर्न सकेनन् । उनीहरुबीच लामो समय अफयेर चलेको थियो ।

तर, कटरिनाले रनवीरका लागि सलमान खानसँग ब्रेकअप गरेकी थिइन् । अब भने पुनः उनीहरुको अफेयर चल्न थालेको हल्ला बलिउडमा फैलिन थालेको छ ।

The post सलमान खानले कटरिनाको हात फेरि थामे कै हुन त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles