Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड फिल्म मेकर एकता कपुर आमा बनिन्

$
0
0

काठमाडौँ, १८ माघ । बलिउड फिल्म मेकर एकता कपुर आमा बनेकी छिन् ।

उनी पनि आफ्नो भाइ तुषार कपुर झै सरोगेसी मार्फत सन्तान प्राप्ति गरेकी हुन् । तुषार कपुरले सन् २०१६ मा सरोगेसी मार्फत सन्तान प्राप्ति गरेका थिए ।

त्यस्तै करन जोहरले पनि जम्लिया सन्तान प्राप्ति गरेका थिए ।

बलिउडमा पछिल्लो समय यो ट्रेण्ड बढेर गएको छ । यो खबर एकता कपुरकी डाक्टर नन्दिताले मिडियासामु बताएकी हुन् ।

यो खबरले भारतमा केही विवाद उठाएको बताइएको छ । तर, जति विवाद उठेपनि आफुलाई कुनै असर नगर्ने एकता कपुरले बताएकी छिन् ।

The post बलिउड फिल्म मेकर एकता कपुर आमा बनिन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles