Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म ‘जिरो’बाट पनि साहरुख खान निराश

$
0
0

काठमाडौँ, १८ पुस । बलिउडमा साहरुख खानका फिल्महरु विस्तारै बक्समा धमाकेदार कमाइ गर्न छोडेकाछन् । पछिल्लो समय रिलिज भएको फिल्म जिरोले पनि खासै कमाइ गर्न सकेन ।

१०० करोडभन्दा बढी कमाउने अपेक्षा गरिएको थियो ।

तर, यस फिल्मले बक्स अफिसमा १३ औ दिनसम्म ८० करोड मात्र कमाउन सफल भएका छन् ।

पहिलो दिन १९ करोड कमाइ गरेको यो फिल्मले राम्रो रिभ्यु नपाएपछि लगातार यस फिल्मको कमाइ गर्न असफल भएको हो ।

यस फिल्ममा साहरुख खान, कटरिना कैफ, अनुस्का शर्मा प्रमुख भुमिकामा रहेका छन् ।

The post फिल्म ‘जिरो’बाट पनि साहरुख खान निराश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles