Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सनीको बायोपिकको ट्रेलर रिलिज, पोर्न उद्योगदेखि बलिउडसम्मको यात्रा समावेश (भिडियो)

$
0
0

एजेन्सी, २२ असार । बलिउडमा सनी लियोनीको क्रेज अझै व्यापक छ । उनी भिन्न पृष्ठभूमिबाट आएकी भएपनि उनी अहिले सुपरस्टार भइसकिन् ।

आफ्नै बलबुताबाट बलिउडमा भित्रिएकी सनी चाँडै नै आफ्नो कहानी लिएर आउँदैछिन् । उनी छिट्टै बायोपिक लिएर आउँदैछिन् । हालै यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा उनीबारे नखुलेका विभिन्न कहानीहरु छन् । उनले आफ्नो बायोपिकमा आफैंले अभिनय गरेकी छन् ।

फिल्ममा सनी लियोनीको पोर्न उद्योगबाट बलिउडसम्मको यात्रालाई प्रस्तुत गरिएको छ । यस बायोपिकको नाम ‘करणजीत कौर- द अनटोल्ड स्टोरी अफ सनी लियोनी’ हो । सनीको वास्तविक नाम करणजीत कौर हो ।

सनीको बायोपिकको सिजन १ को प्रिमियर १६ जुलाईमा जी ५ मा हुनेछ ।

The post सनीको बायोपिकको ट्रेलर रिलिज, पोर्न उद्योगदेखि बलिउडसम्मको यात्रा समावेश (भिडियो) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles