एजेन्सी, २१ असार । लाटभियाकी चर्चित मोडल सबाइन जेमेलोनोवाले अहिले स्पेनको जर्सी पहिरिएकी छन् ।
सबाइनले सामाजिक सञ्जालमा स्पेनको जर्सी लगाएर फोटो पोष्ट गरेकी छन् ।
उनले लेखेकी छन्, ‘डिएगो कोस्टाले मलाई आकर्षित गरिरहेको छ ।’
सबाइनले यसअघि ब्राजिलका स्टार नेयमारलाई सपोर्ट गरेर चर्चामा आएकी थिइन् किनकी उनले सुरुआती म्याचमा नेयमारको प्रदर्शनमा चित्त बुझाएकी थिइनन् ।
ब्राजिलको नेयमारपछि उनी स्पेनका डिएगो कोस्टाको फ्यान बनेकी हुन् ।
The post सबाइन नेयमार छाड्दै स्पेनका डिएगो कोस्टातिर appeared first on Sajha Post.