Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म नपाएपछि बिपाशा लंडनतिर

$
0
0

एजेन्सी, १४ असार । बलिउड अभिनेत्री बिपाशा बसु यतिबेला लंडनमा घुमिरहेकी छन् । बिपाशा लंडनमा पति करण सिंह ग्रोवरसँग छुट्टी मनाइरहेकी छन् । उनीसँगै उनको बाआमा र बहिनी पनि छिन् ।

Sister Act ❤ @vi_basu and me ❤ #windsorcastle

A post shared by bipashabasusinghgrover (@bipashabasu) on

बिपाशा बसुले लामो समयदेखि बलिउडमा फिल्म पाएकी छैनन् । अन्तिम पटक उनले फिल्म ‘अलोन’मा करण सिंह ग्रोवरसँग देखिएकी थिइन् । हालका दिनमा बिपाशा तिनै फिल्ममा काम गर्न चाहन्छिन् जहाँ करण सिंह ग्रोवर होस् ।

Sun & Love all around me ❤🌞 #loveyourself #lovelife #blessed🙏

A post shared by bipashabasusinghgrover (@bipashabasu) on

पछिल्लो समय बिपाशाले पति करण सिंह ग्रोवरसँग कन्डमको विज्ञापन खेलेकी थिइन् र सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी थिइन् । बिपाशा एक राम्रो फिल्मको प्रतिक्षामा छिन् । खबरका अनुसार उनी पतिसँगै एक छोटो फिल्ममा देखिन सक्नेछिन् ।

The post फिल्म नपाएपछि बिपाशा लंडनतिर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles