Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आलियाको फिल्म ‘राजी’ले कति कमायो ?

$
0
0

एजेन्सी, ३० वैशाख । बलिउड अभिनेत्री आलिया भट्टको फिल्म ‘राजी’ले बक्स अफिसमा सुखद सुरुआत गरेको छ ।

आलियाको सबैभन्दा राम्रो फिल्म बताइएको राजीले रिलिजको दिन ७.५ करोडको व्यापार गरेको छ ।

फिल्म ‘राजी’मा आलियाले जासूसको भूमिका निभाएकी छन् । फिल्ममा आलियाको अभिनयका कारण यतिबेला प्रशंसा बटुलिरहेकी छन् ।

५० करोड बजेटमा बनेको फिल्मले केही दिनमै लगानी उठाउने अनुमान गरिएको छ । फिल्म १२०० स्क्रिनमा रिलिज भएको छ ।

The post आलियाको फिल्म ‘राजी’ले कति कमायो ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles