एजेन्सी, २८ चैत । बलिउड फिल्म ‘बागी २’ ले बक्स अफिसमा अझै पनि राम्रो कमाइ गर्न सफल भएको छ ।
टाइगर श्रोफको प्रमुख भुमिका रहेको यस फिल्मले हालसम्म १३६ करोड भारतीय रुपैयाँ बराबरको कमाइ गरेको छ ।
दिशा पटानीको पनि भुमिका रहेको यस फिल्मले १० दिनमा १३६ करोड कमाएको हो ।
बागी फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।
The post ‘बागी २’ फिल्मको कमाइ कति appeared first on Sajha Post.